Sarokar News

Best News Forever

१ नम्बर प्रदेश अर्थतन्त्र देश समाज समाचार

अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानको बाढीपीडितलाई सहयोग

फिदिम, अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले तेस्रो स्मृति दिवसको अवसर पारेर पाँचथरको फाल्गुनन्द गाउँपालिका- ३ निभुखोलामा राहात बितरण गरेको छ ।

गतकार्तिक १र२ गते आएको बाढीपहिरोबाट ज्यान गुमाएका ४ जना मृतक र २५ जना पीडित गरेर २९ जनालाई आर्थिक सहयोग गरेको हो ।

मृतकका परिवारलाई प्रति मृतक दश हजार र पीडिलाई जनही तीन हजारका दरले बितरण गरिएको प्रतिस्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङले जानकारी दिए ।

उनले रकम ठूलो नभएपनि सहयोग गर्न पाएकोमा खुसि ब्यक्त गरे । आगामी दिनमा पनि प्रतिस्ठान मार्फत सामाजिक कार्यलाई निरन्तरता दिइने अध्यक्ष नेम्बाङको भनाइ छ । राहत बितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधिकोसमेत उपस्थिति रहेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *