12.6 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

आँचल र विज्ञान अभिनित ‘शिरमाथी शिरफूल’ सार्वजनिक

spot_img

काठमाडौ, एस् .डी. योगी र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई आर्ट बक्स प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ।

गीतको शब्द कृष्ण सुवेदीको रहेको छ भने लय सिर्जना गायक योगी कै रहेको छ। छविलाल तामाङ (शिशिर)को निर्देशन रहेको भिडियोलाई उज्ज्वल जोशी र नवराज उप्रेतीले संयुक्तमा खिचेका हुन्।

मनोज कार्कीले भिडियोको सम्पादन गरेका हुन्। भिडियोमा नायिका आँचल शर्मा र कलाकार विज्ञान लाई फिचर गरिएको छ। भिडियोमा सुनिल छेत्रीको कोरीयोग्राफी देख्न सकिन्छ।

सार्वजनिक गीतलाई निर्देशक छविलालले मेहनत गरेर कलात्मक शैलीमा प्रस्तुत गरेका छन्।

पछिल्लो समय आर्ट बक्स प्रोडक्सनले नयाँ कलाकार, गायक र सङ्गीतलाई प्रवर्द्धन गरिरहेको छ। भिडियोलाई प्रशान्त राज मालाकार र विज्ञानले मिलेर निर्माण गरेका हुन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img