12.6 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

आईपीएलमा मुम्बईको लगातार सातौं हार

spot_img

एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार भएको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि विकेटको जीत हात पारेको छ।

बिहीबारको खेलमा पहिला ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो।

मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ५१ रन बनाए। चेन्नई मुकेश चौधरीले ३ विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले सबै ओभर खेल्दै ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

चेन्नईलाई रोमाञ्चक जीत दिलाउने क्रममा महेन्द्रसिंह धोनीले अन्तिम ४ बलमा १६ रन प्रहार गरेका थिए। जारी आईपीएलमा चेन्नईको लागि यो दोस्रो जीत हो भने मुम्बई अहिलेसम्म कुनै पनि खेलमा जीत हात पार्न सकेको छैन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img