14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

आईपीएलमा मुम्बईमाथि कोलकाताको जीत

spot_img

एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत बुधबार भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्समाथि ५ विकेटको जीत हात पारेको छ।

बुधबारको खेलमा पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। मुम्बईका लागि सूर्यकुमार यादवले ५२ रनको पाली खेलेका थिए।

जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले १६ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। कोलकातालाई जीत दिलाउने क्रममा प्याट कमिन्सले केवल १५ बल खेल्दै अविजित ५६ रन बनाए।

त्यस्तै वेन्कटेश ऐय्यरले अविजित ५० रनको पाली खेले ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img