13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

आज सुनचाँदीको मूल्य स्थिर

spot_img

काठमाडौँ ।  आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (सोमबार) तोलामा  १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोहि मूल्यमा  कारोबार भएको हो ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १ हजार २५५ रुपैयाँ कायम भएको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img