12.7 C
Nepal
Friday, December 9, 2022
spot_img
spot_img

आफूनिकट जिल्ला सभापतिहरूसँग छलफल गर्दै वरिष्ठ नेता पौडेल

spot_img

काठमाडौ, नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूको भेला बोलाएका छन् । उनले बोलाएको भेला आज बिहान ९ बजे काठमाडौंमा सुरु हुँदैछ ।

स्थानीय तहको निर्वाचन मिति नजिकिएपछि पौडेलले जिल्ला सभापतिहरूसँग छलफल गर्न लागेका हुन् । भेलामा उनले जिल्ला सभापतिको स्थानीय निर्वाचनप्रतिको धारणा लिनुका साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल गर्ने बताइएको छ ।

नेता पौडेलले १४ औँ महाधिवेशन सकिएको चार महिनापछि जिल्ला सभापतिहरूसँग छलफल गर्न लागेका हुन् । आफ्नै समूहका नेताहरूले साथ नदिएपछि पौडेल उनी महाधिवेशनको प्रक्रियामा सहभागी भएका थिएनन्

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img