11.1 C
Nepal
Friday, December 2, 2022
spot_img
spot_img

एमाले संसदीय दलको बैठक बस्दै

spot_img

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बुधबार दिउँसो ३ बजेपछि बस्दैछ ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्न लागेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

सरकारले मङ्गलबार सङ्घीय संसद्को दुवै अधिवेशन अन्त्य गरिसकेको छ । राजनीतिक दलहरु स्थानीय तहको चुनावमा केन्द्रित छन् ।

एमाले बैठकमा समसामायिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img