14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

एमाले सचिवालय बैठक बस्दै, चुनावी घोषणापत्र र उम्मेदवारबारे छलफल हुने

spot_img

काठमाडौ, नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक साँझ ६ बजे बस्न लागेको हो ।

बैठकमा स्थानीय चुनावको लागि पार्टीले तयार पारेको घोषणापत्र, अहिलेसम्म भएका उम्मेदवार सिफारिसलगायत विषयमा छलफल हुने बताइएको छ ।

सचिवालयअघि एमालेले बिहान ११ बजे केन्द्रीय कार्यालयको बैठक पनि बोलाएको छ । बैठकमा महानगर र उपमहानगरको नेतृत्वका विषयमा पनि छलफल हुनेछ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img