20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

एसिया कप छनोटअघि नेपालले तीन देशसँग मैत्रीपूर्ण खेल्ने

spot_img

काठमाडौं– नेपालले एसिया कप फुटबल छनोटअघि तीन देशसँग मैत्रीपूर्ण खेल्ने तयारी गरेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले तीन देशसँग मैत्रीपूर्ण खेलको तयारी गरेको जानकारी गराएका हुन्।

अब नेपालले अफगानिस्तान, ओमन र यमनसँग मैत्रीपूर्ण खेलको तयारी गरेको हो। प्रशिक्षक अलमुताइरीका अनुसार नेपाली टिमले कुवेती र कतारी फुटबल क्लबसँग मैत्रीपूर्ण खेलको पनि तयारी गरिरहेको छ।

नेपालले अब कतारमा गएर पनि अभ्यास गर्ने भएको छ। कुवेतको वातावरणसँग घुलमिल हुनका लागि घरेलु मैदानमा एक हप्ताको अभ्यासपछि नेपाली टिम कतारमा गएर अभ्यास गर्न लागेको हो। र, मैत्रीपूर्ण खेल पनि त्यहि देशमा हुनेछ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img