13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

कक्षा १२ को रुटिन केही दिनमा प्रकाशित गरिने

spot_img

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको तालिका (रूटिन) केहिदिनमा सार्वजनिक गर्ने भएको छ। २०८० सालमा सञ्चालन गरिने परीक्षाको तालिका केहि दिनमा सार्वजनिक गरिने बोर्डले जनाएको छ।

परीक्षाका आवेदन फारम भर्ने मिति अविलम्व शुल्कसहित फागुन १५ गतेसम्म तोकिएको छ। अबिलम्ब शुल्क नतिरेर माघ मसान्तसम्मको म्याद थियो।

दोब्वर दस्तुर तिरेर आवेदन बुझाउने म्याद सकिएपछि परीक्षा तालिका सार्वजनिक गरिने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए।

बोर्डको वार्षिक कार्यतालिका अनुसार माघ मसान्तभित्रमा रुटिन निकालिसक्नु पर्ने थियो । तर आवेदन फारम नै ढिलागरी खुलाइएको थियो।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img