Sarokar News

Best News Forever

देश समाज बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार

कांँग्रेस केन्द्रीय कार्यालयमा प्ले कार्डसहित प्रदर्शन

काठमाडौ, नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षधरले सानेपामा प्रदर्शन गरेका छन् । प्ले कार्डसहित प्रदर्शनमा उत्रेकाहरूले प्ले कार्डसहित प्रदर्शन गरेका हुन् ।

केन्द्रीय समितिको बैठक सुरु हुनु अघिदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा नाराबाजीसहित प्रदर्शन भएको हो । गतबुधबार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्धान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गरेका हुन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *