Sarokar News

Best News Forever

देश समाज बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार

कांँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं, स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ।

बैठक आज दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा स्थानीय तह चुनावका लागि पार्टीबाट उठाउने उम्मेदवारबारे छलफल हुने उनले बताए।

सत्तारुढ गठबन्धनमा कांँग्रेसलाई महानगरतर्फ ३ र ७ वटा उपमहानगरको प्रमुख भागमा परेको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *