13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

कांँग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

spot_img

काठमाडौं- नेपाली कांँग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ। शुक्रबार सुरु भएको बैठकमा आउँदो निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने कि नजाने भन्ने विषयमा छलफल जारी रहेको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतबार ११ बजेका लागि बैठक डाकिएको छ।

बैठकले संसदीय बोर्ड गठन गर्ने, टिकट वितरण कसरी गर्ने भन्ने विषयको टुंगो लगाउने कांँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img