12.7 C
Nepal
Friday, December 9, 2022
spot_img
spot_img

कांँग्रेस नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

spot_img

काठमाडौ, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका पूर्वसभापति विजय सिं तामाङसहित कांग्रेसका स्थानीय नेता–कार्यकर्ता शुक्रबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

उनीहरूलाई अध्यक्ष पुस्पकमल दाहालले आफ्नै निवास खुमलटारमा पार्टीमा स्वागत गरेका हुन्। हेलम्बुबाट कांँग्रेसका धेरै जना नेता–कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रले दाबी गरेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img