Sarokar News

Best News Forever

देश समाज बागमती प्रदेश राजनीति समाचार

कांँग्रेस नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

काठमाडौ, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका पूर्वसभापति विजय सिं तामाङसहित कांग्रेसका स्थानीय नेता–कार्यकर्ता शुक्रबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

उनीहरूलाई अध्यक्ष पुस्पकमल दाहालले आफ्नै निवास खुमलटारमा पार्टीमा स्वागत गरेका हुन्। हेलम्बुबाट कांँग्रेसका धेरै जना नेता–कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रले दाबी गरेको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *