13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

कांँग्रेस सिन्धुपाल्चोकको सभापतिमा जंगबहादुर तामाङ

spot_img

काठमाडौं– नेपाली कांँग्रेस सिन्धुपाल्चोकको सभापतिमा जंगबहादुर तामाङ विजयी भएका छन्। प्रतिद्वन्द्वी बंशलाल तामाङलाई पराजित गर्दै उनी सभापति बनेका हुन्।

आइतबार राति प्राप्त अन्तिम नतिजाअनुसार जंगबहादुरले ९१२ मत पाए भने सभापतिका अर्का उम्मेदवार वंशलालले ८४८ मत पाए।

सभापतिमा आइतबार दोस्रो चरणको मतदान भएको थियो। मतदानमा १७८३ मत खसेको थियो। जंगबहादुर संस्थापन पक्षका उम्मेद्वार थिए।

बंशलाललाई यसअघि पहिलो चरणको मतदानमा तेस्रो बनेका प्रेमध्वज लामाको समर्थन थियो।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img