Sarokar News

Best News Forever

देश समाज मधेश प्रदेश राजनीति समाचार

कांग्रेसको बारा जिल्ला सभापति राजेशराय यादव विजयी

बारा । नेपाली काङ्ग्रेस बाराको सभापतिमा कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव निर्वाचित भएका छन् । ५२ मतान्तरले उनी सभापतिमा विजयी भएका छन्।

दोस्रो चरण को मतदानमा यादवले १२०६ मत प्राप्त गरेका छन् भने शम्भुबहादुर बुढाथोकीले ११५४ मत प्राप्त गरे।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *