Sarokar News

Best News Forever

देश समाज बागमती प्रदेश समाचार

काठमाडौको मृगस्थली गोरक्षनाथ मन्दिर परिसरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

 काठमाडौ, नयाँ बर्षको पावन अबसरमा काठमाडौको मृगस्थली गोरक्षनाथ मन्दिर परिसरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ २०७९ सुरु भएको छ । शनिबारबाट सुरु भएको महायज्ञ आगामी ९ गते समापन हुने छ ।

आध्यात्मिक चिन्तनबाट रास्ट शान्ति, लाक कल्याण समस्त जीवात्माहरुको सुख शान्ति एवम समस्त ज्ञात अज्ञात आत्माहरुको मोक्ष प्राप्तिको लागि सप्ताह आयोजना गरिएको ओम सिद्धि ओम मानस शिव परिवारले जनाएको छ ।

बाचन भने सुश्री अनुराधा शास्त्री जीले गर्नु हुने छ । समापनको साँझ लक्ष्यदीप प्रज्वलन गर्ने कार्यक्रम समेत रहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *