13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

कार्यकर्ता जस्तो भएर घरदैलोमा जान ओलीले दिए सांसदहरुलाई निर्देशन

spot_img

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले सांसदलाई कार्यकर्ता जस्तो भएर स्थानीय तहको निर्वाचनमा खट्न निर्देशन दिएका छन्।

देशभरि एमाले एक्लै चुनाव लड्ने बताउँदै सांँसद नेता जस्तो नभइ कार्यकर्ता जस्तो भएर घरदैलोमा पुग्न निर्देशन दिएका हुन्।

अध्यक्ष ओलीको भनाइ उद्घृत गर्दै संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, अध्यक्षज्यूले सांसदहरुलाई नेता जस्तो भएर होइन, कार्यकर्ता जस्तो भएर जनताको घरदैलोमा पुग्न निर्देशन दिनुभएको छ।

ओलीले आफूहरुले देशभरमा ६५-७० सिटमा जीत दर्ज गर्ने बताएका छन्। त्यसकारण केही ठाउँमा बाहेक एक्लै चुनावमा जाने तयारी गर्न निर्देशन दिएका हुन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img