20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो, अब शनिबार बस्ने

spot_img

काठमाडौ, कांँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बस्ने गरी बोलाइएको बैठक अब शनिबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्नेगरी सारिएको कांँग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘कांँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ वैशाख ९ गते शुक्रबारका दिन दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा २०७९ वैशाख १० गते विहान ११ बजे बस्ने भएको छ,’ पौडेल भनेका छन् ।

साथै शनिबार बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img