13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

‘कोशी प्रदेश’ नामाकरणपछि आज सार्वजनिक बिदा

spot_img

मोरङ, १८ फागुन (रासस) : प्रदेश नं १ सभाबाट प्रदेशको नामाकरण ‘कोशी’ गरिएको अवसरमा आज सार्वजनिक बिदा घोषणा गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट जारी सूचनामा सम्पूर्ण प्रदेशका बासिन्दालाई बधाई ज्ञापन गर्दै प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा आज सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयका सचिव उमेश बस्नेतद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img