12.6 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

चिकित्साशास्त्रको परीक्षा हलबाट पाँच नक्कली परीक्षार्थी पक्राउ

spot_img

काठमाडौ, चिकित्साशास्त्र अध्ययनको परीक्षामा नक्कली परीक्षार्थी फेला परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार पाँच जना पक्राउ गरेको हो।

बानेश्वर, बालकुमारी र भक्तपुरका परीक्षा केन्द्रबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। शुक्रबार भएको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको पाइएपछि पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी वशन्त कुँवरले जानकारी दिए।

चार जना परीक्षा दिने र एक जना नक्कली परीक्षार्थी खोज्ने पक्राउ परेको कुँवरले बताए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img