11.4 C
Nepal
Friday, December 9, 2022
spot_img
spot_img

चुनाव रंगले जितिने होइन, कर्मले जनमत लिन सक्नुपर्छ : प्रदीप पौडेल

spot_img

काठमाडौ, नेपाली कांँग्रेसका नेता प्रदीप पौडेलले चुनाव रंगले जित्ने नभई आफूले गरेको कर्मको आधारमा जनमतबाट जित्ने प्रतिक्रिया दिएका छन् ।

स्थानीय तह निर्वाचनमा मतपत्रमा चुनाव चिह्नलगायत हरियो रङको छाप्ने निर्वाचन आयोगको निर्णयलाई लिएर एमाले अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्तिलाई लिएर उनले ट्विटरमार्फत् यस्तो प्रतिक्रिया दिएका हुन्।

‘चुनाव रंगले जितिने होइन, आफूले गरेको कर्मको आधारमा जनताले मत दिएर जित्ने हो। बहुमतको सरकारले विगतमा जनताका लागि के-कति कर्म गर्‍यो ? फर्केर हेर्नुहोस् ।

हिजो गरेको कर्मको आधारमा आज र आजको आधारमा भोलिको निर्माण हुन्छ। रोइकराई गरेर जनतामा भ्रम छर्नुको कुनै अर्थ छैन’, उनले ट्विटरमा लेखेका छन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img