14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

चेल्सीमाथि रियलको सानदार जीत

spot_img

एजेन्सी, युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा चेल्सी घरेलु मैदानमा रियल मड्रिडसँग ३(१ अन्तरले पराजित भएको छ।

भ्रमणमा रहेको स्पेनिस ला लिगा लिडर रियलको जीतमा अनुभवी स्ट्राइकर तथा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे। इङ्लिस क्लब चेल्सीका काइ हाभार्टले सान्त्वना गोल गरे।

बेन्जेमाले खेलको २१, २४ र ४६ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। चेल्सीका काइले खेलको ४०औं मिनेटमा सान्त्वना गोल गरे।

जीतपछि रियलले सेमिफाइनल सम्भावना बढाएको छ। अब दोस्रो लेग रियलको घरेलु मैदानमा १३ अप्रिलमा हुनेछ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img