14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

चैत २६ गते हुने भनिएको शाखा अधिकृतको परीक्षा स्थगित

spot_img

काठमाडौं– लोक सेवा आयोगले शाखा अधिकृतको परीक्षा स्थगित गरेको छ।

शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको यही चैत २६ गते तय गरिएको परीक्षा स्थगित गरिएको आयोगले जानकारी दिएको छ।

आयोगका उपसचिव एकनारायण शर्माले सर्वोच्च अदालतबाट भएको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयन गर्ने सिलसिलामा परीक्षा स्थगित गरिएको जनाएका छन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img