14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

जसपाका ९ केन्द्रीय सदस्यसहित चार सय नेता-कार्यकर्ता एमाले प्रवेश

spot_img

पोखरा– जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसहितका नेता–कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन्। पोखरामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन्।

एमाले गण्डकी प्रदेश कमिटीद्वारा मंगलबार आयोजित कार्यक्रममा जसपाका ९ जना केन्द्रीय सदस्य, १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्य र भातृ संगठनका तीनजना अध्यक्षसहित चार सय कार्यकर्ता एमालेमा प्रवेश गरेको बताइएको छ।

यसअघि जसपाका गण्डकी प्रदेश इन्चार्ज गणेशमान गुरुङ पनि एमाले प्रवेश गरेका थिए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img