13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

झापाको कमलनगर जेसीज सर्वोत्कृष्ट शाखाको रुपमा सम्मानित

spot_img

कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजले नेपाल जेसिजको एरिया “ए” अन्तर्गतका ४३ वटा शाखाहरुमध्ये २०२३ मार्च महिनामा गरिएका कार्यक्रमहरुको मुल्यांकनबाट सर्वोत्कृष्ट शाखाको रुपमा “Jaycees of the Month” अवार्डद्वारा सम्मानित भएको हो ।

शनिवार इटहरीमा लेडि जेसिजको आतिथ्यतामा सञ्चालित एरिया “A” President Meet कार्यक्रमको अवसरमा कमलनगर जेसीज सम्मानित भएको कमलनगर जेसीज वर्ष २३ का महासचिव हरी अधिकारीले जानकारी दिनुभयो ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img