14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

झापामा सडक दुरघटनामा गयो दुईजनाको ज्यान

spot_img

झापा : पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको सुरुङ्गा माईधार सडक खण्डमा आज भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोलुखुम्बुको पासाङल्यामु गाउँपालिका १ का ३३ वर्षीय दिलीप राना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

आज अपराह्न करिब साढे ४ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ४ क १६८४ नम्बरको ट्रकले सुरुमा प्रदेश १-००१ च ०१६७ नम्बरको कारलाई ठक्कर दिएको थियो । त्यसपछि सो ट्रकले प्रदेश १-०१-०१३ प १७८३ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुने मोटरसाइकलमा सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।
घाइते मध्ये मोटरसाइकलमा सवार सुनसरीको धरान उपमहानगरपालिका-१६ का दिलीप क्षेत्रीको अवस्था भने गम्भीर रहेको प्रहरीको भनाइ छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img