20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

ट्यांकर चालक आन्दोलनमा उत्रिएपछि सहज भएन इन्धन

spot_img

काठमाडौं– सरकारी पम्पले मात्रै इन्धन बिक्री गरेपछि काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा आज पनि लामो लाइन लागेको छ।

आयल निगमसँगको वार्तामा हिजो पेट्रोलियम व्यवसायीहरुले डिपोबाट तेल उठाउने र आजबाट बिक्री गर्ने सहमति गरेका थिए। तर,

ट्यांकर चालकहरुले आफ्ना माग अगाडि सार्दै ढुवानीमा अवरोध गरेपछि डिपोबाट पम्पहरुमा तेल आउन सकेको छैन। साझा, प्रहरी र सेनाका पम्पहरुमा भने इन्धन ढुवानी भएको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img