20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

त्रिकोणात्मक टी–२० शृङ्खलाको फाइनलमा आज नेपाल र पीएनजी भिड्दै

spot_img

काठमाडौ, नेपाल, मलेसिया र पीएनजीबीचको त्रिकोणात्मक शृङ्खलाको फाइनलमा सोमबार नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच प्रतिस्पर्धा हुँदै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साढे १२ बजेबाट खेल सुरु हुनेछ। यसअघि समूह चरणको खेलमा नेपालले पीएनजीलाई दुवै खेलमा पराजित गरेको थियो।

पीएनजीले भने समूह चरणमा मलेसियासँगको एक खेल मात्र जितेको थियो।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img