काठमाडौ, त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत बुधबार नेपालले मलेसियासँग खेल्दै छ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा साढे १२ बजे खेल सुरु हुनेछ। जारी शृङ्खलामा नेपाल र मलेसिया दुवैले पपुवा न्युगिनी ९पीएनजी०लाई हराएका छन्।
पछिल्लो पाँच टी–२० खेलमा नेपालले चारपटक मलेसियालाई पराजित गरेको छ भने एकपटक मलेसियाले नेपालालाई हराएको छ।
नेपालले बिहीबार पीएनजीसँग र शनिबार पुनः मलेसियासँग खेल्दै शृङ्खला सकाउनेछ