13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

त्रिदेशीय सिरिजमा मलेसियाविरुद्ध नेपालको सहज जीत

spot_img

काठमाडौं, त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजअन्तर्गत बुधबार भएको खेलमा मलेसियाविरुद्ध जीत निकालेको छ। नेपालले ६ विकेटको भारी अन्तर मलेसियालाई हराउँदै जीत निकालेको हो।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रनको लक्ष्य दिएको थियो। नेपालले १३ ओभर चार बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

यो जीतपछि नेपालले अंक तालिकामा दुई अंक बनाएको छ। मलेसियाको दोस्रो खेलमा पहिलो हार हो। यसअघि उसले पीएनजीलाई हराएको थियो।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img