13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

दमकमा रामनवमीको अवसरमा स्थानिय विदा

spot_img

दमक, १५ चैत । झापाको दमक नगरपालिकाले रामनवमीको अवसरमा स्थानिय विदा दिएको छ ।

दमक नगरपालिकाको २०७८ असार ३२ गतेको राजपत्रमा सूचना प्रकाशित भए अनुसार सधै झै यस वर्ष यही २०७९ साल चैत १६ गते बिहिवारका दिन रामनवमी परेको हुदाँ उक्त १ दिन दमक नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु तथा मातहतका आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र शैक्षिक संस्थाहरुमा २०७९ चैत १५ गतेको निर्णय अनुसार स्थानिय विदा दिएको दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शशि राईले जानकारी दिनुभएको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img