13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

धनुषा कांँग्रेसको चुनाव भोलि (शुक्रबार) का लागि सारियो

spot_img

धनुषा, नेपाली कांँग्रेस धनुषाको नेतृत्व चयनका लागि बिहीबार (आज) हुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको छ ।

कांग्रेस धनुषाको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन बिहीबार गर्ने भनिएको थियो ।

तर, शुक्रबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा हुने कांग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img