13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

नवौँ दमक फुड फेस्टिवलमा भोली मंगलबार गायिका एलिना चौहानको प्रस्तुति रहने

spot_img

दमक, १५ फागुन । झापाको दमकमा नवौँ दमक फुड फेस्टिवल-२०७९ को छैटौं दिन अर्थात भोली फागुन १६ गते मंगलबार चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहने भएको छ ।

बेलुका ८ः३० बजेदेखि प्रस्तुत हुने गायिका एलिना चौहानले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन गराउने छिन् । चौहानसँगै स्थानीय कलाकार र साङ्गीतिक समूहको पनि विशेष प्रस्तुति रहने फुड फेस्टिवलका सदस्य काजी राउतले जानकारी दिए ।

होटल व्यवसायी संघको आयोजनमा फागुन ११ बाट दमकको पशुहाटमा सुरु भएको फुड फेस्टिवल फागुन १९ गतेसम्म जारी रहनेछ ।

May be an image of ‎1 person and ‎text that says '‎नवौं दमक फुड फेस्टिवल ২०७९ Food खानाको परिकार. कृषि. पर्यटन. हस्तकला. घरेलु उत्पादन, उद्योग व्यापार मेला FESTIVAL २०७९ फाल्गुन ११ गते देखि १९ गतेसम्म फाल्गुन १६ गते मंगलबार هالاول विशेष घमकेदार प्रस्तुती ELEENA CHAUHAN छुटनु होला है....... समय: बेलुका ०τ:३० बजे देखि स्थान: दमक-७, पशुहाट आयोजक होटल व्यवसायी संघ दमक, भापा‎'‎‎

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img