13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

नवौँ दमक फुड फेस्टिवलमा आज बिहिबार गायिका मेलिना राईको प्रस्तुति रहने

spot_img

दमक, १८ फागुन । झापाको दमकमा नवौँ दमक फुड फेस्टिवल-२०७९ को आठौँ दिन अर्थात आज फागुन १८ गते बिहिबार चर्चित गायिका मेलिना राईको प्रस्तुति रहने भएको छ ।

बेलुका ८:३० बजेदेखि प्रस्तुत हुने गायिका मेलिना राईले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन गराउने छिन् । गायिका राईसँगै स्थानीय कलाकार र साङ्गीतिक समूहको पनि विशेष प्रस्तुति रहने फुड फेस्टिवलका सदस्य काजी राउतले जानकारी दिए ।

होटल व्यवसायी संघको आयोजनमा फागुन ११ बाट दमकको पशुहाटमा सुरु भएको फुड फेस्टिवल फागुन १९ गतेसम्म जारी रहनेछ ।

May be an image of 2 people, people standing and text that says 'नवौं दमक फुड फेस्टिवल ২०७८ Food खानाको परिकार. कृषि. पर्यटन. हस्तकला, घरेलु उत्पादन, उद्योग व्यापार मेला FESTIVAL २०७९ फाल्गुन ११ गते देखि १९ गतेसम्म फाल्गुन ੧८ गते बिहिबार विशेष धमकेदार प्रस्तुती MELINA RAI छुट्नु होला है....... ං၀.... समय: बेलुका ०τ:३० बजे देखि स्थान: दमक-७, पशुहाट आयोजक होटल व्यवसायी संघ दमक, भापा'

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img