13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

नवौँ दमक फुड फेस्टिवलमा भोली बुधबार गायिका ज्योति मगरको प्रस्तुति रहने

spot_img

दमक, १६ फागुन । झापाको दमकमा नवौँ दमक फुड फेस्टिवल-२०७९ को सातौँ दिन अर्थात भोली फागुन १७ गते बुधबार चर्चित गायिका ज्योति मगरको प्रस्तुति रहने भएको छ ।

बेलुका ८ः३० बजेदेखि प्रस्तुत हुने गायिका ज्योति मगरले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन गराउने छिन् । गायिका ज्योति मगरसँगै स्थानीय कलाकार र साङ्गीतिक समूहको पनि विशेष प्रस्तुति रहने फुड फेस्टिवलका सदस्य काजी राउतले जानकारी दिए ।

होटल व्यवसायी संघको आयोजनमा फागुन ११ बाट दमकको पशुहाटमा सुरु भएको फुड फेस्टिवल फागुन १९ गतेसम्म जारी रहनेछ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img