13.5 C
Nepal
Tuesday, November 29, 2022
spot_img
spot_img

पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालत दियो अनुमति

spot_img

तनहुँ– नाबालिग गायिकामाथि करणी (बलात्कार) गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाह थप १२ दिन हिरासतमै रहने भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहमाथि प्रहरीले जबरजस्ती करणीको कसूरमा अनुसन्धान गरिरहेको छ। शाहमाथि अनुसन्धानका लागि जिल्ला अदालत तनहुँले थप १२ दिनको समय दिएको छ।

नाबालिग गायिकाको परिवारले दर्ता गरेको जाहेरीका आधारमा प्रहरीले शाहमाथि अनुसन्धान अगाडि बढाएको हो। आफूविरुद्ध जाहेरी दर्ता भएको ४ दिनपछि ९फागुन १५० गते शाहले तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img