11.3 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

पीएनजीबाट नेपालले पायो २०५ रनको लक्ष्य

spot_img

काठमाडौ, विश्व क्रिकेट लिग–२ अन्तर्गत जारी खेलमा नेपालले पपुवा न्यूगिनी(पीएनजी)बाट २०५ रनको लक्ष्य पाएको छ।

यूएईको सारजहामा जारी खेलमा टर जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनायो।

उसका कार्लोस एमिनीले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले। ८२ बल खेलेका उनले ७ चौका प्रहार गरे।

यस्तै चोद सोपरले ३५, टोनी उराले २७, नोर्मन भोनीले २३, असाद भालाले १९ र लागा साकीले २५ रन जोडे।

नेपालका सोमपाल कामीले ३ विकेट लिए। १० ओभरमा उनले ४८ रन खर्चे। यस्तै आरिफ सेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले १–१ विकेट हात पारे।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img