13.5 C
Nepal
Tuesday, November 29, 2022
spot_img
spot_img

प्रतिनिधिसभाको अर्को बैठक २९ गते

spot_img

काठमाडौं-प्रतिनिधिसभाको बैठक सरेको छ। शनिबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बस्न नसक्ने संसद् सचिवालयद्वारा जारी सूचनामा भनिएको छ।

अर्को बैठक भदौ २९ गते बिहान ११ बजेका लागि तोकिएको छ। निर्वाचन आयोगले आगामी निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाउने मिति असोज २ र ३ गतेका लागि तोकेको छ।

जसअनुसार, प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म मात्रै कायम छ।

note1662787157.jpg

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img