12.6 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

प्रधानमन्त्री देउवालाई भेटे भारतीय विदेशमन्त्री जयशंकरले

spot_img

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

शुक्रबार तीन दिने भारत भ्रमणका लागि दिल्ली पुगेका देउवालाई नयाँदिल्ली स्थित होटल आईटीसी मौर्यमा जयशंकरले भेटेका हुन्।

दिल्ली पुगेलगत्तै देउवाले गरेको यो पहिलो भेटवार्ता हो। देउवा आजै भारतीय जनता पार्टीको कार्यालय जाने कार्यक्रम समेत रहेको छ।

देउवाले शनिवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img