20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

प्रेस चौतारीको अध्यक्षमा गणेश बस्नेत दाहोरिए, हिरामान बने महासचिब

spot_img

पोखरा, प्रेस चौतारी नेपालको अध्यक्षमा पुनः गणेश बस्नेत चुनिएका छन्। पोखरामा आयोजित ९औं राष्ट्रिय महाधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। बस्नेत यसअघि पनि प्रेस चौतारीको अध्यक्ष थिए।

उपाध्यक्षहरूमा गणेश पाण्डे, राजेश राई, सविन प्रियासन र देविका घर्तीमगर चयन भएका छन्। त्यस्तै, महासचिवमा हिरामान लामा तथा उपमहासचिवमा शुरोजंग पाण्डे र राजु सुवेदी चुनिएका छन् ।

कोषाध्यक्षमा इन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिबल्लभ नेपाल चयन भएका छन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img