13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

बजेटमा घोषित आर्थिक कार्यक्रमको प्रगति शून्य

spot_img

काठमाडौं, फागुन १७ । बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमका ६३ वटा बुँदामध्ये ३६ वटाको प्रगति शून्य देखिएको छ ।

नेपाल उद्योग परिसंघसँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अध्ययनले आर्थिक क्षेत्रहरुसँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश बजेटका नीति तथा कार्यक्रममा प्रगति नभएको देखिएको हो ।

यस अध्ययनअनुसार बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी ६३ वटा कार्यक्रममध्ये झण्डै आधा ३६ वटा कार्यक्रमको प्रगसति शून्य देखिएको छ ।

बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक भूमिका निर्वाह गर्दै अर्थतन्त्र लाई चलायमान बनाउन सघाउने उद्देश्यले परिसंघले सेजनसँगको सहआयोजना र पाायेनियर ल एसोसिसिएट्ससँगको बौद्धिक साझेदारीमा ‘सीएनआई बजेट वाच’ कार्यक्रम सुरू गरेको थियो । आजको राजधानी दैनिकबाट

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img