12.6 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

बझाङ केन्द्र रहेर भूकम्पको धक्का

spot_img

बझाङ, बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको सैनपसेला केन्द्र रहेर भूकम्प गएको हो ।

आज बिहान ६ बजेर ३ मिनेटमा ४.१ म्याग्‍निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प​को धक्का बाजुरा, बैतडीलगायत सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा पनि महसुस गरिएको थियो ।

क्षतिबारे अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img