20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

भक्तपुरमा महिलामाथि रसायन प्रहार, ६५ वर्षीय श्रीमान् पक्राउ

spot_img

भक्तपुर, भक्तपुरमा एक महिलामाथि हानिकारक रसायन प्रहार भएको छ । प्रहरीका अनुसार सूर्यविनायक–४, गाम्छा की ६० वर्षीया पूजा गुभाजुमाथि आइतबार साँझ उनका श्रीमानले हानिकारक रसायन प्रहार गरेका हुन् ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले घटनामाथि थप अनुसन्धान भइरहेको जानकारी दिइन् । ‘तेजाब हो की अन्य केमिकल अनुसन्धान भइरहेको छ,’ प्रजिअ शर्माले भनिन् ।

प्रहरीका अनुसार घाइतेलाई छुरासमेत प्रहार भएको छ । गम्भीर घाइते गुभाजुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा संलग्न श्याम गुभाजुलाई प्रहरीले पक्राउ गरिसकेको छ । घरायसी विवादका कारण श्यामले पत्नीलाई रसायन प्रहार आफन्तले बताएका छन् ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img