11.4 C
Nepal
Friday, December 9, 2022
spot_img
spot_img

महाअभियोग समितिको बैठक बस्दै

spot_img

काठमाडौं, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग बयान लिन महाअभियोग सिफारिस समितिको बैठक बस्दै छ।

सिंहदरबारमा दिउँसो १२ : ३० बजे बैठक बस्न लागेको हो। शनिबार उनीसँगको बयान सक्ने तयारी समितिको छ।

राणासँगको बयान शनिबार तेस्रो दिन हो। राणालाई सोध्न समितिले ४३ प्रश्न तयार गरेको थियो। संसदको अवधि असोज १ गतेसम्म मात्र रहेको छ। प्रतिनिधिसभाको कार्यकाल सकिएपछि राणाको महाभियोग के हुने अन्योल रहेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img