14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

महाअभियोग सिफारिस समितिले बहालवाला न्यायाधीशलाई पनि बोलाउने

spot_img

काठमाडौं। महाअभियोग सिफारिस समितिले बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले निलम्बित प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका बहालवाला न्यायाधीशलाई पनि सोधपुछका लागि बोलाउने निर्णय गरेको हो ।

चोलेन्द्रले नाम लिएका न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको नाम लिएका थिए । उनीहरू सबैलाई बोलाउन पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ । अर्को बैठक भोलि बस्ने छ । तर, बैठकको समय भने यकिन भइनसकेको समितिका ज्येष्ठ सदस्य रामबहादुर बिष्टले जानकारी दिए ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img