10.2 C
Nepal
Friday, December 2, 2022
spot_img
spot_img

माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी

spot_img

काठमाडौ, आसन्न स्थानीय तहका निर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी रहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल निवासमा जारी बैठकले स्थानिय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका बिचमा हुने तालमेलका बारेमा आवश्यक छलफल गर्नेछ ।

‘गठबन्धनका आवद्ध दलका बिचमा केन्द्रमा भएका सहमति र स्थानिय तहमा पार्टीको स्थितिका बारेमा बिफ्रिङ गर्ने कार्य भईरहेको छ,’ दाहालका स्वकीय सचिव रमेश मल्लले भने ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img