13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

मेरिना इम्पेक्स ४० औ बर्षमा प्रबेश

spot_img

काठमाडौ, काठमाडौको बागबजारमा रहेको मेरिना इम्पेक्स ४० औ बर्षमा प्रबेश गरेको छ । ४० औं बार्षिक उत्सबको अबसर पारेर इम्पेक्सले २५ गते शुक्रबार बिषेश कार्यक्रमको आयोजना गर्ने भएको छ ।

२०३८ साल चैत्रमा स्थापना भएको इम्पेक्स ब्राण्डेड सटिड र सुटिडका लागि प्रसिद्ध छ । इम्पेक्सले बागबजारका अतिरिक्त सामाखुसी र लालितपुरको पाटनमासमेत शाखा बिस्तार गरेको छ ।

इटालियन र भारतीय ब्राण्डेड कपडामा निर्मित सुट सुलभ दरमा उपलब्ध गराउँदै आको इम्पेक्समा ३० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । सिलाईका लागि मात्र एक सय भन्दा बढी कालागढ कार्यरत रहेका छन् ।

बार्षिक उत्सबको अबसर पारेर इम्पेक्सले बंैंकर र बिभिन्न ब्यापार ब्यावसायमा क्रियाशील ब्यक्तिहरुसित अन्तरक्रियासमेत गर्ने इम्पेक्सका संचालक गोकुल खड्काले बताए । संचालक खड्काले आगामी दिनमा पनि गुणस्तरीय सेवामा सर्मपित रहने प्रण गरे ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img