13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

राप्रपा महामन्त्री राणाले भेटे एमाले अध्यक्ष ओली

spot_img

काठमाडौं– राप्रपाका महामन्त्री धवलशमशेर राणाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेटेका छन् ।

नेपालगञ्जमा बिहीबार बेलुका अध्यक्ष ओली र महामन्त्री राणाबीच भेटवार्ता भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।

कर्णाली प्रदेशका पहाडी जिल्लाहरुमा पार्टी कार्यक्रममा पुगेका ओली बिहीबार नेपालगञ्ज बसेका थिए।

त्यहाँ उनको र राप्रपाका महामन्त्रीबीच भेटवार्ता भएको हो। भेटवार्तामा स्थानीय तहको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने विषयमा पनि छलफल भएको छ। राणा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुलसमेत हुन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img