12.6 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

राष्ट्रियसभामा एमाले दलको नेतामा खिमलाल भट्टराई

spot_img

काठमाडौ, प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रियसभा संसदीय दलको नेतामा खिमलाल भट्टराईलाई चयन गरेको छ।

एमाले संसदीय दलका नेता केपी ओलीले भट्टराईलाई राष्ट्रियसभामा दलको नेता चयन गरेका हुन्। अनेरास्ववियुका पूर्वअध्यक्ष एवम् एमाले पोलिटब्यूरो सदस्य भट्टराई राष्ट्रियसभामा विपक्षी दलको नेता भएका छन्।

एमालेले राष्ट्रियसभामा प्रमुख सचेतकमा देवन्द्र दाहाललाई नियुक्त गरेको छ। यसघि सचेतक रहेका भट्टराईले नयाँ जिम्मेवारी पाएका हुन्।

राष्ट्रियसभामा पनि ठूलो दल एमालेका नेता सुमन प्याकुरेल कार्यकाल सकिएपछि बिदा भइसकेका छन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img